२२ माघ, २०८१ मंगलबार
11:32:03 AM
२५ पुस, २०७८
काठमाण्डौं
साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९१ ह्जार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरह्को छ भने चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ तोकिएको छ।