१९ माघ, २०८१ शनिबार

06:39:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

१४ असार, २०७९

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. यादव नियुक्त हुनुभएको हो । 

यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा रहनुभएको थियो । यसअघि वैद्यखानाका निमित्त निर्देशक रहनुभएको डा. सबरी साह आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग सरुमा हुनुभएको छ ।