४ जेठ, २०८१ शुक्रबार

07:52:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुखद्वारा बीउ बिजन विधेयक प्रमाणिकरण

Nepal Business

१३ असार, २०७९

यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो ।

सभामुखद्वारा बीउ बिजन विधेयक प्रमाणिकरण

काठमाडौँ,
सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गर्नुभएको छ ।

उहाँले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गर्नुभएको हो ।

उहाँले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गर्नुभएको हो ।
 
यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।