१९ माघ, २०८१ शनिबार

06:39:42 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभाले पनि पारित ग¥यो विनियोजन विधेयक, एमालेले गर्यो बहिस्कार

Nepal Business

१३ असार, २०७९

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।

राष्ट्रियसभाले पनि पारित ग¥यो विनियोजन विधेयक, एमालेले गर्यो बहिस्कार

१३ असार । 

राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । 

प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो । 