१७ बैशाख, २०८१ सोमबार

10:50:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हवाई इन्धनको मूल्य घटाउन माग (पूर्ण विवरणसहित)

Nepal Business

१२ असार, २०७९

संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर आयाल निगमले १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजना गर्नुपर्ने माग गरेको छ ।

हवाई इन्धनको मूल्य घटाउन माग (पूर्ण विवरणसहित)

काठमाडौं । 
वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ ।

संघले नेपालमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले घटाएपछि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाउन माग गरेको हो । 

संघले नेपालमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले घटाएपछि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाउन माग गरेको हो । 

संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर आयाल निगमले १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजना गर्नुपर्ने माग गरेको छ ।

‘नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारका मूल्यसँग समायोजना हुनु जरुरी छ,’ संघको आइतबारको विज्ञप्तिमा उल्लेख छ।