२२ फागुन, २०८१ बिहिबार

12:56:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई राजदूत नियुक्त

Nepal Business

१२ असार, २०७९

कैलाशराज पोखरेल अष्ट्रेलिया र कान्ता रिजाल इजरायलका लागि नेपालको आवासीय राजदूत

दुई राजदूत नियुक्त

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गर्नुभएको

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।