७ मंसिर, २०८१ शुक्रबार

01:21:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको भावुकता

Nepal Business

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

 मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको भावुकता

काठमाण्डौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्रीमा भावुक पन देखिएको छ । 

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुन बन्नुभयो । उहाँका आँखा आँसुले भरिएका थियो ।