१९ माघ, २०८१ शनिबार

06:35:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २९ जनामा कोरोना संक्रमण पुष्टि, १७ संक्रमणमुक्त

१२ असार, २०७९

थप २९ जनामा कोरोना संक्रमण पुष्टि, १७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०७७ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् ।