७ मंसिर, २०८१ शुक्रबार

01:47:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

१२ असार, २०७९

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बन्नुभएको आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको हो ।

पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिनुभएको छ । नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बन्नुभएको आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई  राजीनामा पत्र बुझाउनुभएको हो ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएको थियो । सोही अनुसार अध्यक्ष नेपाललाई उहाँले राजीनामा पत्र बुझाउनुभएको हो । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको छ ।