१६ चैत, २०८० शुक्रबार

04:28:34 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विष्णुपुकार चीनको राजदूत नियुक्त

Nepal Business

९ असार, २०७९

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

विष्णुपुकार चीनको राजदूत नियुक्त

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विहिबार विष्णुपुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।