२२ फागुन, २०८१ बिहिबार

05:41:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रकम नभएको २ करोडभन्दा बढीको चेक काटी बैंकिङ कसुर गर्ने पक्राउ

Nepal Business

९ असार, २०७९

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

रकम नभएको २ करोडभन्दा बढीको चेक काटी बैंकिङ कसुर गर्ने पक्राउ

भक्तपुर । रकम नभएको बैंक खाताबाट विभिन्न १० व्यक्तिहरुलाई चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

भक्तपुर प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ हलेसी नगरपालिका ६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई पक्राउ गरेको हो । 

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।