१९ माघ, २०८१ शनिबार

09:37:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपडेट: घूस लेनदेन अडियो प्रकरण-न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

Nepal Business

८ असार, २०७९

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्‍को बैठक बुधबार बसेको थियो ।

अपडेट: घूस लेनदेन अडियो प्रकरण-न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

काठमाडौँ ,
घूस लेनदेनको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।

न्यायपरिषद्‍को बुधबार बसेको बैठकले छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

न्यायपरिषद्‍को बुधबार बसेको बैठकले छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्‍को बैठक बुधबार बसेको थियो ।

बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।