१० मंसिर, २०८१ सोमबार
06:13:10 PM
बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राख्नु भएको छ।
बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।
बैठक सकिए लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ ।
यसका केही प्रक्रियाहरु छन, सबै प्रकृया पुरा गरेर चाँडै पेश हुन्छ ।