१९ माघ, २०८१ शनिबार
09:38:18 PM
८ असार, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७५जनाको पीसीआर परीक्षण गर्दा २८ जना र ८ सय ५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।