१९ माघ, २०८१ शनिबार
09:40:32 PM
८ असार, २०७९
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झा विरुद्ध मुद्दा दायर गरेको छ ।
उनले कार्यकालको अवधिमा उपर बिगो २ करोड ४४ लाख ७१ हजार १०५ रुपैया कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आयोगले विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हछ ।