१० मंसिर, २०८१ सोमबार
06:14:30 PM
७ असार, २०७९
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्नुभएको रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौँमा एक समारोहकोबीचमा लामिछानेले नयाँ पार्टीको घोषणा गर्नुभएको हो ।
उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गर्नुभएको छ ।