१९ माघ, २०८१ शनिबार

11:32:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमणमुक्त

६ असार, २०७९

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् ।