२२ माघ, २०८१ मंगलबार
11:37:24 AM
२२ पुस, २०७८
२२, पुस । धनुषाको नगराईन नगरपालिका २ स्थित जटही ईलाकाबाट विहिबार सशस्त्र प्रहरीले एक व्यक्तिलाई पक्राउ गर्यो । उनको साथबाट प्रहरीले नसोचेको रकम बरामद गर्यो ।
गन्दा रु ३८ लाख ३५ हजार रुपैयाँ रहेछ । उक्त रकमको श्रोत खुलाउन नसकेपछि स्थानीय लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षीय अमित कुमारयादव पक्राउ परेका छन् ।
यादव प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालत आउँदै थिए । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको ससस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।