१९ माघ, २०८१ शनिबार
11:46:57 PM
३ असार, २०७९
कम्तीमा ३० हजार रुपैयाँबराबरको सीसी क्यामेरालगायत सुरक्षा उपकरण खरिद गर्ने ग्राहक यो योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।
काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्राण्डको सिसि, क्यामेरा खरिद गर्दा ग्राहकले अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाउने भएको छ । नेपालका लागि दाहुवा ब्राण्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।
कम्तीमा ३० हजार रुपैयाँबराबरको सीसी क्यामेरालगायत सुरक्षा उपकरण खरिद गर्ने ग्राहक यो योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।
यस योजनामा ग्राहकले उपहारमा इ स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सररग्राईन्डर, स्मार्ट मोवाईलदेखि हात खाली नजाने १ हजार ७ सय ५० र ५ सय का नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
दाहुवा सिसिभिटी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्राण्ड हो । यो बजारमा पाईने अन्य ब्राण्डको तुलनामा गुणस्तरीय, भरपर्दो सस्तो र सुरक्षित हुने गरेको छ ।