१९ माघ, २०८१ शनिबार
11:41:15 PM
३ असार, २०७९
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०४जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०४जना सक्रिय संक्रमित रहेका छन् ।