७ मंसिर, २०८१ शुक्रबार
12:43:23 PM
२१ पुस, २०७८
२१ पुस, काठमाडौँ । सरकारकाले उखुको मुल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रु ४६ रुपैया बढ्ने गरी मूल्य निधारण गरेको हो ।
अब किसानले प्रतिक्विन्टल ५९० रुपैयाँ मूल्य पाउने छन् । यसमा ५२० रुपैयाँ उद्योगीले दिनेछन् भने सरकारी अनुदान स्वरुप ७० रुपैयाँ पाउनेछन् ।