७ जेठ, २०८१ सोमबार

06:59:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमद्धारा मन्त्री र सचिवलाई निर्देशन : विकास निर्माणका कामलाई तीव्रता दिनुस्

२१ पुस, २०७८

प्रमद्धारा मन्त्री र सचिवलाई निर्देशन : विकास निर्माणका कामलाई तीव्रता दिनुस्

२१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर विकास निर्माणका कामलाई तिब्रता दिन निर्देशन दिनुभएको छ ।

उहाँले उचित ढंडले बजेट परिचालन गरी विकासका गतिविधिलाई चलायमान बनाउन आग्रह गर्नुभएको हो । बुधबार  सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुक र जनताले गरेको अपेक्षा पुरा हुने गरी काम गर्न भन्नुभएको छ ।