१७ बैशाख, २०८१ सोमबार

11:30:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

Nepal Business

१ असार, २०७९

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

काठमाण्डौं । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।     

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।