४ जेठ, २०८१ शुक्रबार

10:08:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय उतारचढावले मल ल्याउन सकिएन : कृषिमन्त्री

Nepal Business

३० जेठ, २०७९

किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु समेतको साझा विषय भएको पनि बताउनुभयो ।

अन्तर्राष्ट्रिय उतारचढावले मल ल्याउन सकिएन : कृषिमन्त्री

काठमाडौँ 
कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तारचढावले समयमै मल ल्याउन नसकिएको बताउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा संसद्को कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा संसद्को कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु समेतको साझा विषय भएको पनि बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरे पनि समयमै ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।