२३ बैशाख, २०८१ आइतबार

08:53:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ सोमबार डलरको भाउ

Nepal Business

३० जेठ, २०७९

अमेरिकन १ डलको सोमबार बिक्रिदर १२४ रुपैयाँ ८४ पैसा

यस्तो छ सोमबार डलरको भाउ

 काठमाण्डौं । अमेरिकन १ डलको सोमबार बिक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन १ डलरको खरिद मूल्य १२४ रुपैयाँ २४ पैसा रहेको छ । 

यस्तै १ युरोको खरिददर १३० रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर १३१ रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

युके पाउण्ड स्टलिङ १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ भने कतारी १ रियलको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।