२० माघ, २०८१ आइतबार

04:31:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चाँगुनारायण केन्द्रविन्दु भएर गोरखा पराकम्पको धक्का, ४.७ रेक्टर स्केलको भुकम्प

Nepal Business

२८ जेठ, २०७९

राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।

चाँगुनारायण केन्द्रविन्दु भएर गोरखा पराकम्पको धक्का, ४.७ रेक्टर स्केलको भुकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।

राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।