२० माघ, २०८१ आइतबार

04:42:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारद्धारा पेट्रोलियम पदार्थसहित २५ सेवामा हड्ताल गर्न निषेध, कुन–कुन सेवा परे ? (पूर्णपाठसहित)

Nepal Business

२७ जेठ, २०७९

सरकारद्धारा पेट्रोलियम पदार्थसहित २५ सेवामा हड्ताल गर्न निषेध,  कुन–कुन सेवा परे ?  (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा, इन्टरनेट सेवा, मास्क सम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा, भेटेनरी सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा लगायतका २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न बन्देज गरेको हो ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।