८ मंसिर, २०८१ शनिबार
12:45:08 AM
२६ जेठ, २०७९
राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे वस्नेछ ।
काठमाण्डौं । राष्ट्रियसभाको बिहिबारको बैठकले शपथसम्बन्धी विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे वस्नेछ ।