१ जेठ, २०८१ मंगलबार

07:42:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चौधरी ग्रुपले ल्यायो विद्युतीय कार

Nepal Business

२५ जेठ, २०७९

निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ

चौधरी ग्रुपले ल्यायो विद्युतीय कार

काठमाडौँ,

चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । 

कम्पनीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । 

निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ ।

सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसले पेट्रोलियम पदार्थका आयात घटाउँदै व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने बताउनुभयो ।