२० माघ, २०८१ आइतबार

04:44:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई

Nepal Business

२५ जेठ, २०७९

बोर्डले टक्सार म्यागेजिनका प्रधान सम्पादक बुढाथोकीलाई ५० हजार नगद पुरस्कार सहित सम्मान गरेको हो ।

धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले यस वर्ष धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।

 पूँजीबजारको बारेमा यथार्थपरक समाचार सम्प्रषण गरेको भन्दैं बोर्डले टक्सार म्यागेजिनका प्रधान सम्पादक बुढाथोकीलाई ५० हजार नगद पुरस्कार सहित सम्मान गरेको हो । बुढाथोकी लामो समयदेखि यस विषयमा कलम चलाउँदै आउनु भएको छ । 

बोर्डले आफ्नो ३०औं वार्षिक उत्सवको अवसरमा हरेक वर्ष पूँजीबजारलाई सकारात्मक प्रभाव पार्ने समाचार सम्प्रेषण गर्ने एक जना आर्थिक पत्रकारलाई सम्मान गर्दै आएको छ ।