२४ फागुन, २०८१ शनिबार

09:42:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँच डिआइजी एआइजीमा बढुवा

Nepal Business

२३ जेठ, २०७९

गृह मन्त्रालयले उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

पाँच डिआइजी एआइजीमा बढुवा

काठमाडौँ,
सरकारले पाँच  प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा  गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँहरुलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँहरुलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। 

गृह मन्त्रालयले उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो। 
सोही सिफारिसको आधारमा बढुवा गरिएको जनाइएको छ ।