२० माघ, २०८१ आइतबार

04:44:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असार १ देखि लागू हुने गरी आइतबारको बिदा खारेज, एक महिना पनि टिकेन

Nepal Business

२३ जेठ, २०७९

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

असार १ देखि लागू हुने गरी आइतबारको बिदा खारेज, एक महिना पनि टिकेन

काठमाडौँ 
सरकारले आइतबार बिदा दिने निर्णय असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय जेठ १ गतेदेखि लागू भएको थियो । उक्त निर्णय एक महिना मात्रै टिक्यो ।