२० माघ, २०८१ आइतबार
04:49:40 AM
२३ जेठ, २०७९
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार गोली भने कसैलाई लागेको छैन ।
परासी,
नवलपरासी (बर्दघाट पश्चिम) को सदरमुकाम परासीस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जनाइएको छ ।
अंश मुद्दाका झगडिया हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार गोली भने कसैलाई लागेको छैन ।
प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी भइरहेका बेला गोली चलेको हो ।
गोली चलाउने हर्षराम फरार रहेकबाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।