५ जेठ, २०८१ शनिबार

11:11:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरि र गोकर्ण ‘लक्जरियस्’ रिसोर्ट

Nepal Business

२० जेठ, २०७९

यस्तै बनेपास्थित आगन्तुक रिसोर्ट, कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका हुन् ।

चन्द्रागिरि र गोकर्ण ‘लक्जरियस्’ रिसोर्ट

काठमाडौँ, 
सरकारको रिसोर्टहरुको पछिल्लो वर्गीकरण अनुसार चन्द्रागिरी र गोकर्णले लक्जरियस् रिसोर्टको दर्जा पाएको छ । विगतमा पनि उक्त रिसोर्ट सोही तहमा वर्गीकरण भएको थियो । 

पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को समूहमा परेको जनाइएको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को समूहमा परेको जनाइएको छ ।

यस्तै बनेपास्थित आगन्तुक रिसोर्ट, कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका हुन् । 

अन्य १ सय ९ वटा रिसोर्ट साधारण रिसोर्टमा वर्गीककृत भएका छन् । हरेक वर्ष यसरी रिसोर्टलाई वर्गीकरण गर्ने गरिएको छ।