२० माघ, २०८१ आइतबार
07:38:16 AM
२० जेठ, २०७९
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले बिगो रकम १ करोड १९ लाख ८४ हजार ५ सय रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न
काठमाडौं, ।
करोड बढीको ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका ४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट पक्राउ गरेको हो
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले बिगो रकम १ करोड १९ लाख ८४ हजार ५ सय रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।