२० माघ, २०८१ आइतबार

07:48:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेटसम्बन्धीका तीन विधेयक प्रस्तुत

Nepal Business

२० जेठ, २०७९

‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’

बजेटसम्बन्धीका तीन विधेयक प्रस्तुत

काठमाडौँ,

प्रतिनिधिसभाको शुक्रबारको को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गर्नुभएको छ 

बैठममा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गनुभएको हो ।