१९ बैशाख, २०८१ बुधबार

06:55:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दूरसञ्चार सेवामा लाग्दै आएको ३ प्रतिशत कर कटौती गरेसँगै इन्टरनेट शुल्क १७ रुपैयाँले घट्ने

Nepal Business

१८ जेठ, २०७९

दूरसञ्चार सेवामा लाग्दै आएको ३ प्रतिशत कर कटौती गरेसँगै इन्टरनेट शुल्क १७ रुपैयाँले घट्ने

काठमाण्डौं । सरकारले इन्टरनेटमा लाग्दै आएको दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत कटौति गर्ने व्यवस्था गरेपछि मूल्य पनि घट्ने भएको छ। 

नेपाल इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनले सरकारले कर घटाएपछि सेवा शुल्क १७ रुपैयाँ घट्ने जानकारी दिएको छ। 

सेवा दस्तुर इन्टरनेटको मूल्यमा लाग्दै आएको थियो। अव १३ प्रतिशतबाट १० मा झारिदिएपछि १७ रुपैयाँ मूल्य घट्ने भएको छ।