८ मंसिर, २०८१ शनिबार
01:39:04 AM
१८ जेठ, २०७९
काठमाण्डौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको दावी गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा बोल्दै उहाँले भन्नुभयो, ‘वृद्धभत्ता एमालेको ब्राण्डजस्तै हो। तपाईं उमेर ५८ होइन, ६८ पु¥याउनुहोस।’