२० माघ, २०८१ आइतबार
10:30:30 AM
१६ जेठ, २०७९
लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आउँदो असार ५ गतेदेखि अन्तर्वार्ता हुनेछ
काठमाडौं ।
भन्सार विभागले भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।
लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । गत वैशाख १७ गते उक्त परीक्षण सञ्चालन भएको थियो ।
लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । गत वैशाख १७ गते उक्त परीक्षण सञ्चालन भएको थियो ।
लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आउँदो असार ५ गतेदेखि अन्तर्वार्ता हुनेछ । विभागले ६६० जना एजेण्ट थप गर्न परीक्षा गरेको थियो । पहिलो कोरोनाका कारण परीक्षा प्रभावित भएको थियो ।
'आज सोमबार प्रकाशन गरिएको भन्सार एजेन्ट (इजाज पत्र) का लागि भन्सार नियमावली २०६४ को नियम ३७ (१) बमोजिम भन्सार एजेन्टको इजाज पत्र जारी गर्ने प्रयोजनार्थ लोक सेवा आयोगबाट गत वैशाख १७ मा लिएको परक्षिाबाट तपसिल बमोजिमका व्यत्तिःहरु द्धितीय चरको अन्तरवार्तामा छनौट भएको सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ', विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
ती विवरणहरु तल हेर्न सक्नुहुन्छ ...