२८ बैशाख, २०८१ शुक्रबार

09:12:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चक्रपथ विस्तारका लागि १ अर्ब बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

चक्रपथ विस्तारका लागि १ अर्ब बजेट विनियोजन

काठमाण्डौं । चक्रपथ विस्तारका लागि सरकारले १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको बताउनुभएको हो ।