२० माघ, २०८१ आइतबार
10:46:47 AM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट विनियोजन प्रस्तुत गर्दै सो कुरा बताउनुभएको हो ।