२० माघ, २०८१ आइतबार
10:29:14 AM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो रकम बजेट विनियोजन गरेको बताउनुभएको हो ।