२८ बैशाख, २०८१ शुक्रबार

08:49:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हुलाकी राजमार्गको लागि ६ अर्व ७ करोड विनियोजन

Nepal Business

१५ जेठ, २०७९

हुलाकी राजमार्गको लागि ६ अर्व ७ करोड विनियोजन
 
काठमाण्डौं । सरकारले बजेटको कार्यक्रममा मदनभण्डारी राजमार्गलाई समेटेको छ । यसका लागि  २ अर्व ९१ करोड विनियोजन गरेको छ ।
 
त्यसैगरी नागढ्ंगा, नौविसे मुग्लीन र मुग्लीन,पोखरा सडकको स्तरोन्नती र विस्तारको लागि १० अर्व ७४ करोड विनियोजन भएको छ ।
 
कालिगण्डकी , कर्णाली र कोशि कोरिडोरको लागि  ४ अर्व ६९ करोड विनियोजन गरेको छ ।