२८ बैशाख, २०८१ शुक्रबार

02:42:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि सरकारले १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुथ गर्दै उक्त रकम बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।