२० माघ, २०८१ आइतबार

11:33:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी लगानीको न्यूनतम सीमा २ करोड

१५ जेठ, २०७९

सरकारले उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको छ ।

विदेशी लगानीको न्यूनतम सीमा २ करोड

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा  ५ करोड रुपैयाँलाई परिमार्जन गरि २ करोड रुपैयाँमा झारेको छ । आइतबार अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिनुभयो ।  साथै सरकारले उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको छ ।