४ जेठ, २०८१ शुक्रबार

02:14:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन

काठमाण्डौं । सरकारले आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मल व्यवस्थापनको लागि १५ अर्ब बजेट विनियोजन जानकारी दिनुभएको हो । 

सरकारले गत वर्ष १५ अर्ब विनियोजन गरेको थियो । पछि अपुग भएपछि पुनः ३ अर्ब गरी १५ अर्ब पुर्याइएको थियो ।