२० माघ, २०८१ आइतबार

01:51:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने

Nepal Business

१५ जेठ, २०७९

चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने बताउनुभएको छ ।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुभएको हो ।