२० माघ, २०८१ आइतबार
01:50:08 PM
१५ जेठ, २०७९
वायुसेवा सञ्चालक संघका अनुसार घाँसाभन्दा माथि लेते र त्यसमाथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको
काठमाण्डौं । तारा एयरको जहाज लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । वायुसेवा सञ्चालक संघका अनुसार घाँसाभन्दा माथि लेते र त्यसमाथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको हो ।
पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो।
नाइन एन एईटी कलसाइनको जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाउनुभएको थियो ।
चालक दलको सदस्यमा को–को थिए ?
१) क्याप्टेन प्रभाकरप्रसाद घिमिरे
२) को–पाइलट उत्सव पोखरेल
३) एयर होस्टेज किस्मी थापा
यात्रुहरु को–को थिए ?
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,