२० माघ, २०८१ आइतबार

01:45:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

को हुन् हराइरहेको तारा एयरका क्याप्टेन प्रभाकर घिमिरे ?

Nepal Business

१५ जेठ, २०७९

उहाँले नेपाल एयरलाईन्समा लामो समय काम गरेपछि तारा एयरमा काम गर्नुभएको

 को हुन् हराइरहेको तारा एयरका क्याप्टेन प्रभाकर घिमिरे ?

काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि आईतवार विहान उडेको तारा एयरको विमानका क्याप्टेन नेपाल एयरलाईन्समा काम गरिसक्नुभएका प्रभावकर घिमिरे रहेको एयलाईन्सले जनाएको छ ।

उहाँले नेपाल एयरलाईन्समा लामो समय काम गरेपछि तारा एयरमा काम गर्नुभएको हो । 

नेपाल एयरलाईन्समा काम गरिसकेको भएका कारण पनि घिमिरेलाई अनुभवी क्याप्टेनका रुपमा हेरिने गरेको थियो ।

उहाँले नेपाल एयरलाईन्समा लामो समय काम गरेपछि केही वर्षदेखी ताराको विमान उडाउन थाल्नुभएको थियो ।