२० माघ, २०८१ आइतबार

01:41:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्री शर्माद्वारा सभामुखसमक्ष बजेट ‘ब्रिफिङ’

Nepal Business

१४ जेठ, २०७९

क्त अवसरमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु कुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो

अर्थमन्त्री शर्माद्वारा सभामुखसमक्ष बजेट ‘ब्रिफिङ’

काठमाठौं  । 
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिनु भएको छ । 

शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनु भएको हो ।

शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनु भएको हो ।

सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराउनु भयो । 

उक्त अवसरमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु कुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो ।